जेब्रा क्रसिङबाट बाटो काट्दै गरेका एक युवक को सानो माइक्रो को ठक्कर को कारण ज्यान गएको छ। मृत्यु हुनेमा २६ वर्षीय नाम्गेल शेर्पा रहेका छन् ।घटनापछी विध्यार्थी र स्थानीयले गाडी जलादिएका छन् ।
जेब्रा क्रसिङमा
त छोडेनन छोडेनन अब पैदल यात्री लाई पनि बाँकी राखेनन ।
आज त्रि-चन्द्र क्याम्पस गेट मा जुन अकल्पनिय घटना भयो, येस्ले हाम्रो
सम्पूर्ण सडक र सवारी को अवस्था पर्दफास गरिदिएको छ, देश को ट्राफिक
ब्यवस्था र चालक को गैर-जिम्मेवारि पन का कारण ले एक सर्वसाधारण पैदल
यात्री ले अनाहक मा ज्यान गुमाउनु परेको छ । सडक र सवारी नियम पालना गर्ने
गराउने भएको भए यस्तो परिस्थिती आउने थिएन !!!

मृतकको चिर शान्ति को कामना तथा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समबेदना !!

No comments:
Post a Comment