Tuesday, August 11, 2015

कसले गर्‍यो सरकारी वेवसाइटको ह्याक???

नेपाली ह्याकरहरुले सरकारी वेबसाईट eubcnepal.com को ह्याक गरेका छ्न्न । "नेपाल साईबर आर्मी" ले ह्याक गरेको जनाएको छ।
उनिहरुले कडा भाषामा वेबसाईट मा ६०१ लाई खबरदार गर्दै राम्रो सँवीधान बनाउन आग्रह गरेका छन् । मेसेजमा भनिएको छ "कमल थापा  ज्यु हामीलाई हिन्दू राष्ट्र चाहिएको  छैन धार्मिक स्वतन्त्र होस् ।" केन्द्रिय अनुसन्धान ब्युरो लाई पनि खबरदार गर्दै ह्याकरहरुले लेखेका छन् " स्विस बैंक मा रकम जम्मा गर्ने भ्रष्ट नेतालाई समाएर देखाउ नत्र हामी बैंक को सबै ट्रान्ससेक्सन  र डाटाहरु लिक गर्दिनेछौँ " मेसेज मा उल्लेख छ।

No comments:

Post a Comment